बुटवल । रुपन्देही कांग्रेसले स्मृति सभा गरेर सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मरण गरेको छ । नेपाली काँग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भएको घटनामा घाईते भई दिवंगत भएका रुपन्देहीका यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मरणमा स्मृति सभा गरेर कांग्रेसले सहिद द्वयलाई सम्झेको हो । मंगलबार देवदहको सुरजपुरामा नेपाली काँग्रेस…