काठमाडौं । भौतिक योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । ललितपुरको बालकुमारी घटनाको दोषी भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री सुदन किराँती र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश…