काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्याललाई तोडफोड, लुटपाटका पक्षमा रहेको आरोप लगाएका छन् । बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले गृहमन्त्री अर्याललाई लक्षीत गर्दै तोडफोड, लुटपाटका पक्षमा गृहमन्त्रीको मनोभाव रहेको बताए । उनले गृहमन्त्रीले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाए । ‘यो तोडफोड, लुटपाटका पक्षमा…