७ पुस २०८२, सोमबार | December 22, 2025

केपी ओली कानुन भन्दा माथि छैनन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको टिप्पणी गरेका छन् । सोमबार कञ्चनपुरका विपिन जोशीलाई श्रद्धाञ्जली दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । ओलीले आफूलाई समाएर देखाउन गरेको चुनौतीबारे प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले भने, “त्यो त उहाँले कानुन नमान्ने कुरा हो…