१४ बैशाख २०८३, सोमबार | April 27, 2026

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिकाका १ र २ वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ११४५ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् ।…