१० श्रावण २०८३, आइतबार | July 26, 2026

रामहरि खतिवडाको प्रश्न: विद्या भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्वराष्ट्रपतिको सेवा सुविधा के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नविकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै सरकारको जवाफको माग गरेका छन् । उनले भने, ‘पूर्वराष्ट्रपतिले…