९ श्रावण २०८३, शनिबार | July 25, 2026

कान खुलेर सुने हुन्छ! आगामी निर्वाचनमा काठमाडौं एमालेको किल्ला हुन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौंका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको काठमाडौं जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पु(याउनुपर्ने बताए । अध्यक्ष ओलीले काठमाडौंको पार्टी सङ्गठन विभिन्न…