१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बागमती प्रदेशमा दोश्रो पटक मन्त्रिपरिषद् विस्तार

हेटौंडा । बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्। प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिएका हुन्। प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बनेका…