विरगंज । राप्रपा नेपालले आज पर्साको विरगंजमा सभा गर्ने भएको छ । घण्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु…