काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराएका हुन् । न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभा भाग लिन अमेरिका जान लागेको र औपचारिक भ्रमणका लागि चीन जान लागेको उनले बताए । छोटो समय रहेकाले अमेरिकाबाटै…