बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव 'ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो प्रयोग रहेको र क्रान्तिको नयाँ रूप भएको बताए । संसारबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने षडयन्त्रलाई चिर्न…