१२ पुस २०८२, शनिबार | December 28, 2025

सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले सात प्रदेशमा सन्देश सभा गर्ने भएको छ । चार दल सम्मिलित मोर्चाको सोमबार बिहान बसेको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको थियो । बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते…