१६ बैशाख २०८३, बुधबार | April 29, 2026

पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी घटाउन सकेनन् कमल थापाले

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच बढेको दूरी कम हुन सकेको छैन । विभिन्न धार्मिक तथा नागरिक अभिनन्दन कार्यक्रममा कमल थापालाई सहभागी गराइएको छैन । आफूअनुकूल राजनीतिक एजेण्डा लिने र बेलाबखत राजसंस्था र पूर्वराजपरिवारका सदस्यमाथि आक्षेप लगाउने गरेका कारण अध्यक्ष थापाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वास गर्न छाडेका उनीनिकट व्यक्तिहरु बताउने…