११ पुस २०८२, शुक्रबार | December 27, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौ‌ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो। केन्द्रीय समिति बैठक अब कहिले बस्ने हो रु त्यसबारेमा कुनै निर्णय भएको छैन ।