११ पुस २०८२, शुक्रबार | December 27, 2025

सोसल मिडियाको लोकप्रियतालाई राजनीतिक लोकप्रियता भन्नु इमोसनल ब्ल्याकमेलिङ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियामा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको टिप्पणी गरेका छन् । पार्टीको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति…