१० पुस २०८२, बिहिबार | December 25, 2025

नीति तथा कार्यक्रममा ठोस कुरा नभएको रास्वपाको टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोककुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए । यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । 'आजको…