१६ बैशाख २०८१, आइतबार | April 28, 2024

संसद सुरु हुने पत्तो छैन, संसदीय समिति बैठक भने निरन्तर



काठमाडौं । संघीय संसद सुचारु नभए पनि सो अन्र्तगतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन ।

ुमिनि संसदु मानिएका संसदीय समितिहरु मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्योजन समिति गरी तीन समितिको बैठक बस्न लागेका हुन् । आज बिहानः ११ः३० बजे बोलाईएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बोलाईएको छ ।

सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल गर्नका लागि सो समितिको बैठक दिउँसो २ बजे बोलाईएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ३५ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना