खजुरा । एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीको पाला देखि सुरु भएको कार्य सम्पन्न नहुँदै उदघाटन गर्ने प्रचलनलाई निरन्तरता दिँदै खजुरा गाँउपालिकाको निर्माणधीन भवनको उदघाटन गरिएको छ । कार्य सम्पन्न हुन ३० प्रतिशत बढी काम बाँकी रहँदै खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बिक तुफान र उपाध्यक्ष मन्जु मल्लले बन्दै गरेको भवनको उदघाटन गरेका हुन्…