काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको टिप्पणी गरेका छन् । महानगरले मिटरव्याज पीडितहरुलाई खुलामञ्च छिर्न रोक लगाएपछि आलोचित भएका बालेननले आज सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै खुलामञ्चलाई शिविर बनाएर मिटरव्याज पीडितहरुलाई लामो समय राख्न खोजिएको आरोप लगाएका छन् । मेयर शाहले शिविर…