८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका छन् । विश्वासको मत लिनुअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वास दिन आग्रह गरेका छन् । सम्बोधनको पूर्णपाठ सभामुख महोदय, फेरि विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने मैले सोचेको थिइन । राजनीतिक…