१९ बैशाख २०८३, शनिबार | May 2, 2026

माओवादी केन्द्रीय समितिको बैठक आजबाट सुरु, बैठक अघि स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजबाट बस्दैछ । सो केन्द्रीय समितिको बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज आज बिहान ८ बजे स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने…