८ पुस २०८२, मंगलबार | December 23, 2025

केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएन : मुख्यमन्त्री अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन्। प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राससको जिज्ञासामा अधिकारीले सङ्घीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे । मुख्यमन्त्री अधिकारीले भने, “संविधानको परिपालना भनेको पाठ पढाउने…