७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र (पत्रसहित)

काठमाडौं । राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट माग्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । सभापति देउवाले आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलको पक्षमा ओलीलाई पत्र पठाएरै भोट मागेका हुन् । पत्रमा देउवाले पौडेल सालिन, बौद्धिक र सुसंस्कृत छविका भएको जिकिर गर्दै लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्वलाई…