८ पुस २०८२, मंगलबार | December 23, 2025

जेनजी आन्दोलन देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर पोखिएको आक्रोश : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरेका कारण जेनजी आन्दोलन भएका निश्कर्ष निकालेका छन् । संबिधान दिवसको अवसरमा ओलीले जारी गरेको सन्देशमा विकास संरचनाहरूका जग बसालेको र अर्थतन्त्र तंग्रदै गएको अवस्थामा आन्दोलन भएको टिप्पणी गरेका छन् । उनले संविधान जारी भएपछि नेपाललाई…