१० भदौ २०८३, बुधबार | August 26, 2026

संसदको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले सभापतिहरूलाई शपथ गराएका हुन्। शुक्रबार सम्पन्न निर्वाचनमार्फत १० वटा समितिका सभापति सर्वसम्मत रूपमा चयन भएका थिए भने बाँकी दुई समितिमा भने प्रतिस्पर्धामार्फत नेतृत्व चयन…