७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाइएको नेताहरुको भनाइ छ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र…