नेपालगन्ज । नेकपा एमाले बाँकेमा जिल्ला नेतृत्वले नविकरण नगरि अलपत्र पारिएका एक हजार बढी एमालेका संगठित सदस्यहरुको सदस्यता लुम्बिनी प्रदेश कमिटीले सिधै नविकरण गरिदिएको छ । एमाले बाँकेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले नविकरण हुन नदिई रोकिएका संगठित सदस्यहरुको सदस्यता प्रदेश कमिटीबाट नविकरण भएको हो । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको बिहिवार दाङमा बसेको बैठकले बाँकेको…