६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु, सरकारबारे निर्णय हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । आज बिहान साढे ११ बजे बस्ने भनिएपनि बैठक १ घण्टा ढिलो सुरु भएको हो । रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित…