काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि सरेको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक पुनः भोलिसम्मका लागि सरेको हो । यसअघि यो बैठक स्थगित हुँदै छोटो समयका लागि बस्दै आएको छ । सत्ता साझेदार दलहरुबीच गृहमन्त्रालयको विषयमा मतैक्यता हुन नसक्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल…