१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो



जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ ।

प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । उनकाअनुसार कांग्रेसले लेखा समितिको सभापति पाएको छ ।

माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बलबीलिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास समिति, जनमतले अर्थ तथा योजना समिति, एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति र एकीकृत समाजवादीले प्रदेश मामिला समितिको सभापति पाएको महताले जानकारी दिए ।

आ–आफ्नो भागमा परेका समितिको सभापतिको नाम भने सम्बन्धित् दलहरुले टुंग्याउन बाँकी छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : ०४ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको