५ पुस २०८२, शनिबार | December 21, 2025

प्रचण्ड र ओलीबीच निरन्तर भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता भैरहेको छ । प्रचण्डलाई भेट गर्न ओली एक साताको बीचमा दुई पटक बालुवाटार पुगिसकेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका प्रचण्ड र आफ्नो दलको उम्मेदवारलाई नै सघाउनै पर्ने ओलीको अडानका बीच सत्तासाझेदार दुई नेताबीच लगातार भेटवार्ता भैरहेको हो । आजको…