५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृहमन्त्रालयको निर्देशन

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको विज्ञप्तिमा मार्फत जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले कोइरीलाई पक्राउ गरी कारवाही गर्न पटक पटक मौखिक निर्देशन दिएपनि हालसम्म पक्राउ नपरेकोमा मन्त्रालयको…