५ पुस २०८२, शनिबार | December 20, 2025

यस्तो बन्यो प्रधानमन्त्री प्रचण्डको सचिवालय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्डले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गङ्गा दाहाललाई नियुक्त गरेका छन् । यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराजलाई नियुक्त गरिएको छ । प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन्…