५ पुस २०८२, शनिबार | December 20, 2025

अब राष्ट्रपति उपराष्ट्रपतिको विषयमा छलफल हुन्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब राष्ट्रपति उपराष्ट्रपतिको विषयमा छलफल सुरु हुने बताएका छन् । उपसभामुख निर्वाचन पछि संसदभवनबाट बाहिरिने क्रममा शर्माले संचारकर्मीहरुसँग कुरा गर्दै अब बल्ल राष्ट्रपतिको एजेण्डामा छलफल सुरु हुने बताए । शर्माले राष्ट्रपतिको उम्मेदवार पनि यही गठबन्धनबाटै तय हुने बताएका । सभामुख र उपसभामुखको निर्वाचन बल्ल आज सकियो ।…