५ पुस २०८२, शनिबार | December 20, 2025

वामदेवको प्रश्न : गठबन्धन गरेपछि किन पार्टी चाहियो ?

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने…