५ पुस २०८२, शनिबार | December 20, 2025

यस्तो छ नव नियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको राजनीतिक जीवनयात्रा

बुटवल । मुख्यमन्त्री लिला गिरी गुल्मीको रुरु गाउँपालिका–५, बम्घा सौरिवोटमा सामान्य किसान परिवारमा वि.स. २०११ साल चैत १४ मा जन्मिएका हुन् । गिरी २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगरमा बसाई सरेर हाल सम्म सोही स्थानमा बस्दै आएका छन् । बुवा स्व.मुक्तिनाथ गिरी र आमा केशवकुमारी गिरीको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका गिरीका धर्मपत्नी इन्दिरा गिरी, एक…