५ पुस २०८२, शनिबार | December 20, 2025

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो । नेपाली कांग्रेससँगको गठबन्धन भत्केपछि एमालेसहित सातदलसँग बनेको नयाँ गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले ब्रिफिङ गरेका छन् । सरकारको नेतृत्वकर्ताका…