६ पुस २०८२, आइतबार | December 21, 2025

देशमा माफियाको बोलाबाला चलेको छ, नेताहरु दलाल जस्तै देखिएका छन् : चन्द्र भण्डारी

बुटवल । सरकारको नेतृत्व युवाले गर्नु पर्ने चर्चा चलिरहेका बेला कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व मुलुकले खोजेको बताए…