६ पुस २०८२, आइतबार | December 21, 2025

बाजुरा मतगणना अपडेट : कांग्रेसका बद्री पाण्डेलाई सुरुवाती अग्रता

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन् । बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ पछ्याइरहेका छन् ।