७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सरकारमा सहभागी बन्न एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारमा सहभागिताका लागि अन्य दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ । बैठकले सरकार गठनको प्रक्रियामा निर्णय लिन तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।…