काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो। कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी उत्पन्न विवाद उत्कर्षमा पुगेको बेला खड्काले पत्रकार सम्मेलन आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पत्रकार सम्मेलनमा संस्थापन र शेखर कोइराला…