काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयमा प्रश्न उठाएका छन् । आज अर्थात १ फागुनलाई जनयुद्ध दिवस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिकाटिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन । ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध…