२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिने भएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा यही माघ २८ गते शनिबार बिहानदेखि बेलुकीसम्म पाँचपटक निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गर्न लागिएको सदस्यसचिव अतुल कोइरालाले जानकारी दिए । नेपाली कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत पर्वाह नगरी…