भैरहवा । राप्रपाका केन्द्रीय सल्लाहकार संयोजक निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै संयोजक थापाले संसदमा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकाले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्ने बताएका हुन् । उनले…