बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा सत्ता गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरेकाछन् । नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षमा १३१ सिट जित्ने सुनिश्चित भएको दाबी गरेका हुन् । खाँणले गोप्य अध्ययनका आधारमा यो प्रक्षेपण प्राप्त भएको दाबी गरे । २३ वटा थप…