काठमाडौं । नेकपा (माले)ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मुलुक, राजनीतिक स्थायित्व, लोकतन्त्र र जनहित लागि जनआलोच्य संवैधानिक प्रावधानलाई परिवर्तन गर्ने अभियानमा जुट्न मालेले अपिल गरेको छ । विभिन्न समयमा भएका राजनीतिक…