२३ बैशाख २०८३, बुधबार | May 6, 2026

धमला पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

बुटवल । कामुक नृत्य प्रदर्शन गरेर चर्चा कमाएकी पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् । शनिबार भैरहवामा एक कार्यक्रम गर्दै मोडेल समेत रहेकी एलिजा पार्टी प्रवेश गर्न थालेकी हुन् । एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरी पत्नी रन्जीता श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको…