काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरिएर समर्थन फिर्ता गर्ने संकेत गरेको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई नदिए पुस १० अगाडीको अवस्थामा मुलुक जाने बताएर फर्केको रास्वपा स्रोतलदे दाबी गरेको छ । पुस १० मा एमाले,…