धनगढी । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि सत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए । ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर राजनीतिक द्वन् निम्त्याएको बताए । उनले भने, ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक…