६ श्रावण २०८३, बुधबार | July 22, 2026

माओवादीबाट प्रतिनिधित्व गरेकी लुम्बिनी सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । अहिले आज मध्यान्ह मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएर दाङबाट उनी बाँके फर्केकी छन् । राजीनामा बुझाएकी मन्त्री केसीले आफुले राजीनामा बुझाएको पुष्टी गरिन् । खबरकुरालाई संक्षिप्त प्रतिक्रिया दिँदै महिलालाई विभेद गरेको महसुस भएपछि आफुले राजीनामा दिएको बताइन् । कस्तो…